कति छ विदेशी मुद्राको विनिमयदर ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २१ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ २ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ६३ पैसा र बिक्रीदर ८ रूपैयाँ ६७ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १८ रूपैयाँ ५५ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ६५ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया