कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३० पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ४७ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८ रूपैयाँ ६० पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १८ रूपैयाँ ५३ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ४२ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया