अर्थ / बाणिज्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

इकागज |
बैशाख ३०, २०८१ आइतबार ६:४१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८ रूपैयाँ ६० पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १८ रूपैयाँ ५३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ४२ पैसा रहेको छ ।


Author

थप समाचार
x