अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

इकागज |
जेठ १५, २०८१ मंगलबार ९:१५ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ५ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २१ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८ रूपैयाँ ५० पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३२ पैसा र बिक्रीदर १८ रूपैयाँ ४० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ४४ पैसा रहेको छ ।


Author

थप समाचार
x