६१ जिल्ला सडक सञ्जालमा जोडियो
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले हालसम्म ६१ जिल्ला सडक सञ्जालमा जोडिएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बजेट प्रस्तुत गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार २०६५ सालमा कालोपत्रे सडक ५ हजार चार सय किलोमिटर रहेको थियो। हाल १८ हजार २ सय ४२ किलोमिटर भएको जानकारी दिए। उनले भने,‘हाल ६१ जिल्ला सडक सञ्जालमा जोडिएको छ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया