गणतन्त्रपछि १८ हजार ४०० किलोमिटर सडक कालोपत्रे : अर्थमन्त्री पुन
काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र आएपछि १८ हजार ४०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
गणतन्त्र आउनुअघि ५ हजार ४०० किलोमिटर सडक मात्रै कालोपत्रे भएको उनले बताए । उनका अनुसार गणतन्त्र आइसकेपछि १८ हजार ४०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको छ ।
त्यस्तै मुलुकमा १ लाख ५ हजार किलोमिटर सडक सञ्जाल छ ।
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया