नेपालीको औसत आयु ७१.३ वर्ष, साक्षरता दर ७६
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याएको छ । मंगलबार संघीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् ।
बजेट प्रस्तुत गर्दै उनले औसत आयु ६०.७ वर्षबाट बढेर ७१.३ वर्ष पुगेको बताएका हुन् । यस्तै उनले साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया