अर्थ / बाणिज्य

९७ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

इकागज |
जेठ १५, २०८१ मंगलबार १५:३८ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले ९७ प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा पुगेको बताएका छन् । मंगलबार संसद्‌मा आर्थिक वर्ष २०८१-०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । 

संघीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । यस्तै उनले शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ९८ रहेकोमा  हाल २१ मा झरेको समेत बताए ।



Author

थप समाचार
x