अर्थ / बाणिज्य

निजामती सेवामा महिला सहभागिता २८.५ पुग्यो

इकागज |
जेठ १५, २०८१ मंगलबार १५:४४ बजे

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेट ल्याएको छ । सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् ।

उनले निजामती सेवामा महिला सहभागिता २८.५ प्रतिशत पुगेको बताएका छन् ।


यस्तै, ९८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उनले बताए । उनले कृषिमा लगानी दशक घोषणा गरिने पनि बताए ।

र, यो पनि

कृषिमा लगानी दशकको घोषणा

६१ जिल्ला सडक सञ्जालमा जोडियो

आगामी आव आर्थिक सुधारको वर्ष घोषणा

- वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने​

-नेपालीको औसत आयु ७१.३ वर्ष, साक्षरता दर ७६

९७ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

आगामी आर्थिक वर्षमा प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब


Author

थप समाचार
x