अर्थ / बाणिज्य

आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात गरिने

इकागज |
जेठ १५, २०८१ मंगलबार १५:४२ बजे

काठमाडौँ- सरकारले आगामी वर्षदेखि नेपालले खपत गरेर बाँकी रहेको बिजुली बंगलादेश निर्यात गर्ने भएको छ ।

९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य सरकारले लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा बताएका हुन् ।



Author

थप समाचार
x