अर्थ / बाणिज्य

यी हुन् आर्थिक सुधारका लागि बजेटका पाँच प्राथमिक क्षेत्र

इकागज |
जेठ १५, २०८१ मंगलबार १५:४४ बजे

काठमाडौँ- सरकारले बजेटमा आर्थिक सुधारको पाँच बुँदे प्राथमिक क्षेत्र तोकेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै पाँच बुँदे प्राथमिक क्षेत्र तोकेको बताएका हुन् ।

आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन गर्ने बताएका छन् ।


त्यस्तै दोस्रोमा कृषि, ऊर्जा सूचना प्रविधि क्षेत्र रहेका छन् ।

त्यसैगरी औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास रहेका छन् । 

शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको विकास र समावेशिता र सामाजिक शिक्षा, सुशासन रहेका छन् ।

र, यो पनि


Author

थप समाचार
x