अर्थ / बाणिज्य

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

इकागज |
जेठ १५, २०८१ मंगलबार १५:४८ बजे

काठमाडौँ- सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । 

संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।


जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्री पुनले बताए ।


Author

थप समाचार
x