१६ लाख पर्यटन भित्र्याउने लक्ष्य
काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गरेका हुन् ।
छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।
उनले पर्यटन प्रवर्द्धनका लागि ५ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया