अर्थ / बाणिज्य

एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:१२ बजे

काठमाडौँ- सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने बताएका छन् ।



Author

थप समाचार
x