दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन
काठमाडौँ- आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दिवा खाजाको लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया