अर्थ / बाणिज्य

शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:२८ बजे

काठमाडौँ- सरकारले शिक्षा क्षेत्रको लागि बजेट बृद्धि गरेको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

गत वर्ष सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको थियो। उनले शिक्षा क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रमहरू ल्याइएको पनि जानकारी दिए ।



Author

थप समाचार
x