छात्रवृत्ति कक्षा ६ देखि १२ सम्म विस्तार, ६० करोड बजेट विनियोजन
काठमाडौँ- सरकारले हाल प्रदान गर्दै आएको विपन्न, दलित, सीमान्तकृत लगायतका विद्यार्थी लक्षित छात्रवृत्ति कक्षा-१२ सम्म विस्तार गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै छात्रवृत्ति कक्षा ६ देखि कक्षा १२ सम्म विस्तार गरेको घोषणा गरे।
उनले यसका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने उनको अपेक्षा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया