अर्थ / बाणिज्य

आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रममा ३ अर्ब ६ करोड

इकागज |
जेठ १५, २०८१ मंगलबार १६:५६ बजे

काठमाडौँ- स्वास्थ्य सेवातर्फ निकै महत्त्वपूर्ण रूपमा सञ्चालित आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमतर्फ आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार पेश गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आमा सुरक्षा तथा मातृ तथा शिशु स्याहार  कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।


 


Author

थप समाचार
x