अर्थ / बाणिज्य

आलु, प्याज र स्याउलगायतका तरकारी र फलफूलमा लगाइएको भ्याट खारेज

इकागज |
जेठ १५, २०८१ मंगलबार १७:१ बजे

काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी एवं फलफूलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै आलु, प्याज र स्याउलगायतका तरकारी एवं फलफूलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन् ।


अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास गरेको बताएका छन् ।
 


Author

थप समाचार
x