कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ६३ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८ रूपैयाँ ५० पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८ रूपैयाँ ४४ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर ४३५ रूपैयाँ ६० पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया