अर्थ / बाणिज्य

डलर १३३, युरो १४५ : अरू देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज |
जेठ २३, २०८१ बुधबार ९:६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ९५ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ८ रूपैयाँ ६३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १८ रूपैयाँ ५१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर ४३७ रूपैयाँ २५ पैसा रहेको छ ।


Author

थप समाचार
x