अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

इकागज |
जेठ २४, २०८१ बिहीबार ८:१९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ र बिक्रीदर १७० रुपैयाँ ७६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४३ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८ रूपैयाँ ५६ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा र बिक्रीदर १८ रूपैयाँ ४५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ४३६ रूपैयाँ ३१ पैसा रहेको छ ।


Author

थप समाचार
x