अर्थ / बाणिज्य

सुनको मूल्य स्थिर

इकागज |
जेठ २८, २०८१ सोमबार १०:४५ बजे

फाइल फोटो

काठमाडौँ - आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ  । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 


त्यसैगरी चाँदी १ हजार ८ सय २५ रुपैयाँ भएको छ  । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 


Author

थप समाचार
x