अर्थ / बाणिज्य

सुनको मूल्य स्थिर

इकागज |
जेठ २९, २०८१ मंगलबार १०:५० बजे

फाइल फोटो

काठमाडौँ - आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ  । आइतबार र सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 


यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ  । साेमबार चाँदी ताेलाकाे १ हजार ८२५ मा कारोबार भएको थियो । 


Author

थप समाचार
x