अर्थ / बाणिज्य

मखन र धुलो दूध बिक्रीका लागि प्रस्ताव आव्हान

इकागज |
जेठ ३०, २०८१ बुधबार १५:१३ बजे

फाइल फाेटाे

काठमाडौँ - दुग्ध विकास संस्थानले मखन र धुलो दूध (स्कीम्ड मिल्क पाउडर) बिक्रीको पुन सिलबन्दी प्रस्ताव आव्हान गरेको छ । 

सोमबार एक सूचना जारी गर्दै संस्थानले संस्थानबाट उत्पादित १५ केजी ब्लकको खुला मखन २०० मेट्रिक टन र २५ केजी ब्यागको स्कीम्ड मिल्क पाउडर (धूलो दूध) ३०० मेट्रिक टन बिक्री गर्न सिलबन्दी आव्हान गरेको हो । 


संस्थानले इच्छुक फर्क, संस्था, कम्पनी वा व्यक्तिले सूचना प्रकाशित भएको सात दिनभित्र संस्थानको केन्द्रीय कार्यालयमा सिलबन्दी प्रस्ताव पेस गर्न हुन अनुरोध गरेको छ ।


Author

थप समाचार
x