अर्थ / बाणिज्य

रेल विभागको दशौँ महानिर्देशक बने अजयकुमार मुल

इकागज |
असार ३, २०८१ सोमबार १०:४२ बजे

काठमाडौँ - अजयकुमार मुल रेल विभागको दशौँ महानिर्देशक बनेका छन् । उनलाई गत बुधबारको मन्त्रिपरषद्को बैठककाे निर्णय गर्दै विभाग पठाएको हो । 

हुलाकी राजमार्ग आयोजनाका प्रमुख रहेका मुललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विभागको जिम्मेवारी दिएका हुन् । रोहित विसुरालको एक महिनाअघि अवकाश भएपछि रेल विभागमा महानिर्देशकको पद खाली थियो। 


र, यो पनि

‘रेल विभाग ड्राइभरविनाको बस जस्तै’ [फोटो/भिडियोसहित]

१३ वर्षमा रेल विभागमा नौ महानिर्देशक, १०औँ को पर्खाइमा

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली

संरक्षणको पर्खाइमा नेपालको छुकछुके रेल

काठमाडौँ उपत्यकामा हुने धार्मिक जात्राले मेट्रो रेलको डिपिआर रद्द

पूर्व-पश्चिम रेल बन्‍न करिब ५ सय वर्ष लाग्‍ने

 

 


Author

थप समाचार
x