अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

इकागज |
असार १०, २०८१ सोमबार ९:३ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २४ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ८ रूपैयाँ ३८ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा र बिक्रीदर १८ रूपैयाँ ४५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३४ रूपैयाँ ५४ पैसा रहेको छ भने बिक्रीदर ४३६ रूपैयाँ ३९ पैसा रहेको छ ।


Author

थप समाचार
x