अर्थ / बाणिज्य

सुनको भाउ बढ्यो

इकागज |
असार १०, २०८१ सोमबार १०:५३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलामा ३ सयले बढेर छापावाल सुन तोलाको १ लाख ४२ हजार ३०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको १ लाख ४१ हजार ६०० मा कारोबार भइरहेको छ । 

आइतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार र तेजावी सुन १ लाख ४१ हजार ३०० मा कारोबार भएको थियो । 


यता, चाँदीको मूल्य बढेको छ । चाँदी आज तोलाको १ हजार ८ सय २० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८ सय १५ मा कारोबार भएको थियो ।  


Author

थप समाचार
x