अर्थ / बाणिज्य

पेट्रोलियम पदार्थको बढेको मूल्य आजबाट लागू हुने

इकागज |
असार १७, २०८१ सोमबार ७:३ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

यो मूल्य वृद्धिसँगै  काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।



Author

थप समाचार
x