कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ७४ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८ रूपैयाँ ४३ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३६ रूपैयाँ ४४ पैसा रहेको छ भने बिक्रीदर ४३८ रूपैयाँ ४१ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया