आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८ रूपैयाँ ४९ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १८ रूपैयाँ ४६ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३६ रूपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ४३८ रूपैयाँ ६२ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया