आज कति छ विदेशी मुद्राको भाउ ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ १ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८ रूपैयाँ ५६ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३६ रूपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर ४३८ रूपैयाँ ७८ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया