अर्थ / बाणिज्य

विदेशी मुद्राको कारोबार : डलर १३४, युरो १४५

इकागज |
साउन १९, २०८१ शनिबार ७:३९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा र बिक्रीदर ९ रूपैयाँ २ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८ रूपैयाँ ६४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर ४३९ रूपैयाँ ७६ पैसा रहेको छ ।


Author

थप समाचार
x