अर्थ / बाणिज्य

विदेशी मुद्रा : युरो पुग्यो १४६ रूपैयाँ, कुवेती दिनार ४३९

इकागज |
साउन २१, २०८१ सोमबार ७:४८ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ १४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा र बिक्रीदर ९ रूपैयाँ १७ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ४३९ रूपैयाँ ८६ पैसा रहेको छ ।


Author

थप समाचार
x