कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ १ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९४ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ ५ पैसा र बिक्रीदर ९ रूपैयाँ ९ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १८ रूपैयाँ ७९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ १० पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया