अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
भदौ ९, २०८१ आइतबार ७:४० बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १७ पैसा र बिक्रीदर ९ रूपैयाँ २१ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७७ पैसा र बिक्रीदर १८ रूपैयाँ ८५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ २७ पैसा रहेको छ ।


Author

थप समाचार
x