अर्थ / बाणिज्य

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

इकागज |
भदौ ११, २०८१ मंगलबार ११:४ बजे

फाइल फोटो

काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

मंगलबार सुन स्थिर रहँदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x