तस्बिरमा नाडा अटो शो, २०२४
तस्बिर : अनुज बज्राचार्य
काठमाडौँ - मंगलबारदेखि राजधानीमा वृहत् नाडा अटो शो, २०२४ सुरु भएको छ । अटो शो यस वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना गर्दैछ ।
अटो शोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कमर्सियल सवारी साधनहरू प्रदर्शनीमा राखिएको छ । यस पटकको अटो शोमा ईभी अर्थात् विद्युतीय सवारीको प्रदर्शन बढी देखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया