अर्थ / बाणिज्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

इकागज |
भदौ १३, २०८१ बिहीबार १०:५६ बजे

फाइल फोटो

काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।​

बिहीबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मूल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x