नेप्सेमा हरियाली: १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार
फाइल फाेटाे
काठमाडौँ - नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको छ ।
सोमबार ३३५ कम्पनीको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा खरिद बिक्री भएका छन् ।
त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको सेयर मूल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ ।
आज गुडविल फाइनान्सको सबै भन्दा बढी ४६ करोड ५२ लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज साबिक भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता सेयर कारोबार भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया