अर्थ / बाणिज्य

सुनको मूल्य बढ्‌यो

इकागज |
असोज १७, २०८१ बिहीबार ११:२६ बजे

काठमाडौँ- बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


Author

थप समाचार
x