अर्थ / बाणिज्य

सुनको मूल्य घट्यो

इकागज |
असोज २०, २०८१ आइतबार १२:२३ बजे

काठमाडौँ- सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Author

थप समाचार
x