अर्थ / बाणिज्य

दशैँ बिदामा निगमले डिपो खुला राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

इकागज |
असोज २३, २०८१ बुधबार १६:३ बजे

काठमाडौँ - नेपाल आयल निगमले दशैको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने जनाएको छ ।

निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरु खुला राखेर विक्री वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।



 


Author

थप समाचार
x