अर्थ / बाणिज्य

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

इकागज |
कात्तिक १२, २०८१ सोमबार १०:३८ बजे

आज सुनचाँदीको मुल्य घटेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार भएको छ ।

यसअघि आइतबार अहिलेसम्मकै उच्च सुन तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको थियो  ।


त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २०६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x