सुनको मूल्य घट्यो

काठमाडौँ- आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया