अर्थ / बाणिज्य

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

इकागज |
माघ २९, २०८१ मंगलबार ११:१५ बजे

काठमाडौँ- आज नेपाली बजारमा सुनको भाउ  बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। 


सोमबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, चाँदी प्रतितोला १ हजार ९४५ मा कारोबार भइरहेको छ ।


Author

थप समाचार
x