आज सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ- आज सुनचाँदीको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ लाख ६९ हजार हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँ तय भएको छ ।
बुधबार सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया