आज पनि बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ?

फाइल फोटो
काठमाडौँ- आज पनि सुनको मूल्य वृद्धि भएको छ । सोमबार सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७० हजार ८०० मा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी १ हजार ९८५ मा कारोबार भइरहेको छ ।
आइतबार सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कारोबार भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया