सुनको भाउ बढ्यो, कतिमा कारोबार हुँदैछ ?

आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७१ हजार ३०० मा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी १ हजार ९७० मा कारोबार भइरहेको छ ।
सोमबार सुन १ लाख ७० हजार ८०० मा कारोबार भएको थियो । चाँदी १ हजार ९८५ मा कारोबार भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया