आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

फाइल फोटो
काठमाडौँ- आज पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार प्रतितोला १ लाख ७४ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी,चाँदी २ हजार ४० मा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला १ लाख ७४ हजार १ सयमा कारोबार भएको थियो । चाँदी भने २ हजार ४५ कारोबार भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया